All posts by

admin

View Profile

फुनेसोको २३औं अधिवेशन मे १३ तारिक
Funeso Events add comment

फुनेसोको २३औं अधिवेशन मे १३ तारिक

फुनेसोको २३औं अधिवेशन मे १३ तारिक फुनेसोको २३औं अधिवेशन मे १३ तारिक फुकुओकाको सबैभन्दा पुरानो र सबैको संस्था फुकुओका नेपाल सोसाइटी (FUNESO )को २३औं अधिवेशन यही मे महिनाको १३ तारिक हुने भएको छ,यस भन्दा अगाढी अप्रिल महिनामै अधिवेशन सम्पन्न हुँदै आएतापनि यस बर्ष नेपाल फेस्टिवल लाइ असर नपरोस भनेर अधिवेशन पछाडी सारिएको हो,साथै आगामी बर्षमा…

हाकाता दोंताकु भोलि मे ३ तारिक
Funeso Events add comment

हाकाता दोंताकु भोलि मे ३ तारिक

हाकाता दोंताकु भोलि मे ३ तारिक हाकाताको लामो इतिहाँस बोकेको पर्ब हाकाता दोंताकु यही मे महिनाको ३ र ४ तारिक हुँदैछ,विगत ५ बर्ष देखि फुकुओका नेपाल सोसाइटी पनी हरेक बर्ष नेपालको प्रतिनिधित्त्व गर्दै सहभागी हुँदै आएको र यस बर्ष पनि ३ तारिक हाम्रो पालो परेको हुँदा सबै फुकुओकाबासी नेपालि दाजुभाइ दिदीबहिनीहरुलाई नेपालिपन झल्किने पहिरन सहित…

नेपाल फेस्टिबल फुकुओकाको संस्कृतिक कार्यक्रम सम्बन्धमा
Funeso Events, Nepal Festival Fukuoka, Uncategorized add comment

नेपाल फेस्टिबल फुकुओकाको संस्कृतिक कार्यक्रम सम्बन्धमा

नेपाल फेस्टिबल फुकुओकाको संस्कृतिक कार्यक्रम सम्बन्धमा, नेपाल फेस्टिबल फुकुओका 2018 को संस्कृतिक कार्यक्रम साथै स्टेजमा गरिने कार्यक्रमका लागि फुकुओका लगायत यस वरिपरी बस्नुहुने कलाकार,बाध्यबाधक नृत्यकार तथा कलाप्रेमी महानुभावहरुलाई आफ्रनो प्रस्तुतिको लागि निम्न ब्यत्तिहरुलाइ सम्पर्क गर्नुहुन आयोजक कमिटीले हार्दिक अनुरोध गरेको छ, साथै नेपाल फेस्टिबल नेपाल चिनाउने अभियान मध्यको एक कार्यक्रम भएको हुँदा सम्पूर्ण कलाकार महानुभावहरुलाई…

नेपाल फेस्टिबल फुकुओकाको स्टल बुकिङ्ग खुल्ला
Funeso Events, Nepal Festival Fukuoka add comment

नेपाल फेस्टिबल फुकुओकाको स्टल बुकिङ्ग खुल्ला

नेपाल फेस्टिबल फुकुओकाको स्टल बुकिङ्ग खुल्ला यही आउँदो अप्रिल 14 र 15 तारिक आयोजना हुन गइरहेको नेपाल फेस्टिबल फुकुओकाको स्टल बुकिङ्ग धमाधम भइरहेको र सम्पूर्ण जापानबासी ब्यबसायी तथा कम्पनीहरुलाई स्टल राखी आफ्नो ब्यापार ब्यबसायको प्रबर्धनका साथै नेपाल फेस्टिबल फुकुओकालाइ सहयोग गरिदिनुहुन आयोजक कमिटीले आग्रह गरेको छ । फुकुओका स्थित तेन्जिन चिउओ पार्क मा दुइ दिन…

नेपाल चिनाउने अभियानमा नेपाल फेस्टिबल फुकुओका
Nepal Festival Fukuoka add comment

नेपाल चिनाउने अभियानमा नेपाल फेस्टिबल फुकुओका

नेपाल चिनाउने अभियानमा नेपाल फेस्टिबल फुकुओका, सम्पूर्ण जापानबासी नेपाली बुवा,आमा,दाजुभाइ-दिदी बहिनीहरुमा नमस्कार यही आउँदो अप्रिल १४ र १५, २०१८ मा नेपाल फेस्टिबल फुकुओका आयोजना हुन गइरहेको छ,यो कुनै जाति,क्षेत्र,संस्था आदिको नभईकन हामी सम्पूर्ण नेपालीको साझा पर्ब हो,यसमा हामि सबैको उत्तिकै महत्त्वपूर्ण भूमिका र जिम्मेवारी पनि छ । विगत 7 बर्ष देखि उही ठाउं अनि उही…

  • 1
  • 2