Funeso Events

Find Different kind of event, program organized by the Fukuoka Nepal Society .

२८ औँ कार्यसमिति

विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि फुकुओका नेपाल सोसाइटी (𝑭𝙐𝑵𝙀𝑺𝙊) द्वारा आर्थिक सहयोग हस्तान्तरण

प्रेस_विज्ञप्ति उत्सवमा खुसी बाँड्यौँ, विपद्मा साथ बन्यौँ — प्रतिबद्धताबाट व्यवहारसम्मको एउटा मानवीय यात्रा। मातृभूमिमा आइपरेको प्राकृतिक विपद्ले नेपाली मनहरूलाई पीडाबोध गराइरहेको विषम…

२८ औँ कार्यसमिति

भोटेकोशी बाढीपीडित सहयोगार्थ आयोजित तीज कार्यक्रम २०२६ भव्य रूपमा सम्पन्न!

#हार्दिक_धन्यवाद_तथा_कृतज्ञता_ज्ञापन मातृभूमिले भोगिरहेको विषम परिस्थिति र भोटेकोशी बाढीपीडितहरूको पीडालाई आत्मसात् गर्दै, यस वर्षको तीजलाई केवल उत्सव र मनोरञ्जनमा मात्र सीमित नराखी नेपाली…

फुकुओका नेपाल सोसाइटीको आयोजनामा तीज धमाका २०२६ (𝑻𝑬𝑬𝑱 𝑫𝑯𝑨𝑴𝑨𝑲𝑨 2026) हुदै

नेपाली संगीत जगतकी चर्चित तथा तपाईंहरूकै रोजाइकी लोकप्रिय गायिका (𝑺𝑯𝑨𝑵𝑻𝑰𝑺𝑯𝑹𝑬𝑬 𝑷𝑨𝑹𝑰𝒀𝑨𝑹)शान्तिश्री परियार को विशेष सांगीतिक प्रस्तुति सहित भव्य तीज धमाका कार्यक्रममा यहाँहरू…

५ औँ स्युस्योकु सेमिनार (Job Fair) २०२६ सफलतापूर्वक सम्पन्न

फुकुओका नेपाल सोसाइटी (FUNESO) द्वारा वरिष्ठ उपाध्यक्ष अशोक सेढाई ज्यूको संयोजकत्वमा आयोजित ५ औँ स्युस्योकु सेमिनार (Job Fair) २०२६ सफलतापूर्वक सम्पन्न भएको…

तेस्रो साधारण सभा सफलतापूर्वक सम्पन्न

२०२६ जुलाई १२ (आइतबार) का दिन सम्पन्न भएको फुकुओका नेपाल सोसाइटी (FUNESO) को गौरवमय तेस्रो साधारण सभा सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन…

“५ औँ स्युस्योकु सेमिनार (Job Fair)कर्याक्रम ” को तयारी पूरा!

सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू तथा नेपाली समुदायमा नमस्कार, जापानमा रही विश्वविद्यालय (大学) तथा विशेषज्ञ विद्यालय (専門学校) अध्ययन पूरा गरी रोजगारको अवसर खोज्दै हुनुहुने…

तेस्रो साधारण सभा

जापानको क्युस्यु क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको सबैभन्दा पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको तेस्रो साधारण सभा निम्न मिति, समय र स्थानमा आयोजना गर्न…

देउसी–भैलो सहयोगबाट नेपालका अनाथ आश्रममा स्वास्थ्य शिविर तथा भोजन कार्यक्रम सम्पन्न

फुकुओका नेपाल सोसाइटीको आयोजनामा २०२५ को देउसी–भैलो कार्यक्रमबाट संकलित रकमको सदुपयोग गर्दै नेपालको अनाथ आश्रममा रहेका बालबालिकाहरूका लागि एक विशेष परोपकारी कार्यक्रम…

“हाकाता दोन्ताकु मिनातो ओमाचुरी २०२६” कार्यक्रम भब्यताको साथ सम्पन्न

हरेक वर्ष सहभागी जनाउदै आयको "हाकाता दोन्ताकु मिनातो ओमाचुरी २०२६" मा पनि नेपाललाई प्रतिनिधित्व गर्दै फुकुओका नेपाल सोसाइटीको आयोजनामा मे ३ तारिख…

बुद्ध जयन्तीको कार्यक्रम भव्य रूपमा सम्पन्न ।

फुकुओकाको सासागुरीमा अवस्थित नान्जोइन मन्दिरमा यस वर्ष बुद्ध जयन्तीको कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद…

सम्पर्क सहयोग गर्नुहोस्