Sukh Dukh Kosh · 互助基金

सुख दुःख कोषमा सहयोग

नेपाल वा जापानमा बसोबास गर्ने नेपालीहरुलाई आपत विपत तथा प्राकृतिक प्रकोपमा मानवीय सहयोग र राहत पुर्‍याउन यो कोष स्थापना गरिएको हो। तपाईंको सानो सहयोगले ठूलो फरक ल्याउँछ।

सम्पर्क सहयोग गर्नुहोस्