आर्थिक सहयोग

प्रेस विज्ञप्ति
२८ औँ कार्यसमिति, आर्थिक सहयोग add comment

प्रेस विज्ञप्ति

“हालै नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि फुकुओका नेपाल सोसाइटी (𝑭𝙐𝑵𝙀𝑺𝙊) द्वारा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।” दुःखमा साथ, सुखमा साझेदारी — मानवीयताको यही भाव हाम्रो पहिचान बनोस्। मातृभूमिले भोगिरहेको यस विषम परिस्थितिमा, नेपालमा हालै आएको बाढी तथा विपद्बाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको पीडाले हामी परदेशमा रहेका नेपालीहरूको मन पनि…

कुमामोतो क्षेत्रमा फुकुओकामा रहेका सामाजिक संघसंस्थाद्वारा संयुक्त रुपमा आर्थिक सहयोग
आर्थिक सहयोग add comment

कुमामोतो क्षेत्रमा फुकुओकामा रहेका सामाजिक संघसंस्थाद्वारा संयुक्त रुपमा आर्थिक सहयोग

熊本地域の洪水被害者の窮状に鑑み、福岡を拠点とする社会組織、福岡ネパール協会、NRN九州、ネパール日本友好ライオンズクラブの共同イニシアチブで財政支援が行われました! 助けてくれたすべての人に感謝します!! जापानको क्युस्यु क्षेत्रको कुमामोतो,खागोसिमा,ओइता,सागा ओमुता,कुरुमे लगाएत अन्य विभिन्न स्थानहरुमा २०२०-०७-४ तारिख बाट सुरुवात भएको अबिरल बर्षाका कारण धेरै जन धनको क्षती भएकोमा दुःखी व्यक्त गर्दछौं। यस विपत बाट मृत्यु भएकाहरु प्रति हार्दिक श्रदांजली व्यक्त गर्दछौँ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। र यसदुःखद प्राकृतिक बिपत बाट छिट्टैनै छुटकारा मिलोस भनी भगवान…