२८ औँ कार्यसमिति

भोटेकोशी बाढीपीडित सहयोगार्थ आयोजित तीज कार्यक्रम २०२६ भव्य रूपमा सम्पन्न!

#हार्दिक_धन्यवाद_तथा_कृतज्ञता_ज्ञापन मातृभूमिले भोगिरहेको विषम परिस्थिति र भोटेकोशी बाढीपीडितहरूको पीडालाई आत्मसात् गर्दै, यस वर्षको तीजलाई केवल उत्सव र मनोरञ्जनमा मात्र सीमित नराखी नेपाली मौलिक कला,…

२८ औँ कार्यसमिति

फुकुओका नेपाल सोसाइटीको आयोजनामा तीज धमाका २०२६ (𝑻𝑬𝑬𝑱 𝑫𝑯𝑨𝑴𝑨𝑲𝑨 2026) हुदै

नेपाली संगीत जगतकी चर्चित तथा तपाईंहरूकै रोजाइकी लोकप्रिय गायिका (𝑺𝑯𝑨𝑵𝑻𝑰𝑺𝑯𝑹𝑬𝑬 𝑷𝑨𝑹𝑰𝒀𝑨𝑹)शान्तिश्री परियार को विशेष सांगीतिक प्रस्तुति सहित भव्य तीज धमाका कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक…

२८ औँ कार्यसमिति

५ औँ स्युस्योकु सेमिनार (Job Fair) २०२६ सफलतापूर्वक सम्पन्न

फुकुओका नेपाल सोसाइटी (FUNESO) द्वारा वरिष्ठ उपाध्यक्ष अशोक सेढाई ज्यूको संयोजकत्वमा आयोजित ५ औँ स्युस्योकु सेमिनार (Job Fair) २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। जापानका…

२८ औँ कार्यसमिति

तेस्रो साधारण सभा सफलतापूर्वक सम्पन्न

२०२६ जुलाई १२ (आइतबार) का दिन सम्पन्न भएको फुकुओका नेपाल सोसाइटी (FUNESO) को गौरवमय तेस्रो साधारण सभा सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी…

News & Notices

ताजा समाचार तथा सूचना

फुकुओका नेपाल सोसाइटीका गतिविधि, प्रेस विज्ञप्ति र सूचनाहरु

सबै समाचार →
२८ औँ कार्यसमिति

भोटेकोशी बाढीपीडित सहयोगार्थ आयोजित तीज कार्यक्रम २०२६ भव्य रूपमा सम्पन्न!

#हार्दिक_धन्यवाद_तथा_कृतज्ञता_ज्ञापन मातृभूमिले भोगिरहेको विषम परिस्थिति र भोटेकोशी बाढीपीडितहरूको पीडालाई आत्मसात् गर्दै, यस वर्षको तीजलाई केवल उत्सव र मनोरञ्जनमा मात्र सीमित नराखी नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण…

२८ औँ कार्यसमिति

प्रेस विज्ञप्ति

“हालै नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि फुकुओका नेपाल सोसाइटी (𝑭𝙐𝑵𝙀𝑺𝙊) द्वारा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।” दुःखमा…

प्रेस विज्ञप्ति

फुकुओकामा स्व. लक्ष्मी राजवंशीको दुःखद निधनप्रति हार्दिक श्रद्धाञ्जली तथा ध्यानाकर्षण। नेपालको झापा घर भई हाल जापानको फुकुओकामा बसोबास गर्दै आएकी तथा फुकुओकास्थित…

फुकुओका नेपाल सोसाइटीको आयोजनामा तीज धमाका २०२६ (𝑻𝑬𝑬𝑱 𝑫𝑯𝑨𝑴𝑨𝑲𝑨 2026) हुदै

नेपाली संगीत जगतकी चर्चित तथा तपाईंहरूकै रोजाइकी लोकप्रिय गायिका (𝑺𝑯𝑨𝑵𝑻𝑰𝑺𝑯𝑹𝑬𝑬 𝑷𝑨𝑹𝑰𝒀𝑨𝑹)शान्तिश्री परियार को विशेष सांगीतिक प्रस्तुति सहित भव्य तीज धमाका कार्यक्रममा यहाँहरू…

५ औँ स्युस्योकु सेमिनार (Job Fair) २०२६ सफलतापूर्वक सम्पन्न

फुकुओका नेपाल सोसाइटी (FUNESO) द्वारा वरिष्ठ उपाध्यक्ष अशोक सेढाई ज्यूको संयोजकत्वमा आयोजित ५ औँ स्युस्योकु सेमिनार (Job Fair) २०२६ सफलतापूर्वक सम्पन्न भएको…

दिपक बि.क.
Message from President · 2025-27

अध्यक्षको सन्देश

नमस्कार, म दिपक बि.क., फुकुओका नेपाल सोसाइटीको २८औं अधिवेशनबाट निर्वाचित अध्यक्षको हैसियतले आफ्नो संक्षिप्त परिचय र केही विचारहरू यहाँ प्रस्तुत गर्न पाउँदा अत्यन्त हर्षित छु। फुकुओका नेपाल सोसाइटीको आधिकारिक वेबसाइटमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछु। मेरो जन्म २०५२ साल साउन ३ (१९ जुलाई १९९५) मा बुवा तुलबहादुर बि.क. र आमा विष्णुमाया बि.क.को कोखबाट म्याग्दी जिल्ला, रघुगंगा…

दिपक बि.क.अध्यक्ष, फुकुओका नेपाल सोसाइटी

Culture & Resources

गीत, स्मारिका तथा दस्तावेज

राष्ट्रिय गान तथा गीतहरु

राष्ट्रिय गान (National Anthem)
रेशम फिरिरी
यो नेपाली शिर उचाली
सयौं थरी बाजा

दस्तावेज

३०औँ वार्षिकोत्सव स्मारिकाSmarika PDF (PDF, नयाँ ट्याबमा खुल्छ) बिधान २०५२Fukuoka Nepal Society Constitution
Facebook मा फुनेसो पेज छिटो खुलोस् भनेर Facebook फिड क्लिक गरेपछि मात्र लोड हुन्छ।
सम्पर्क सहयोग गर्नुहोस्