२४औँ कार्यसमिती

पहिलो  बैठक बाट पारित भएका निर्णयहरु
२४औँ कार्यसमिती add comment

पहिलो बैठक बाट पारित भएका निर्णयहरु

सन् १९९५ मा स्थापना भएको फुकुओका नेपाल सोसाइटीको २४ औ कार्य समितीको पहिलो बैठक बाट अध्यक्ष योगेश कार्की को संयोजकत्व र भूतपूर्व अध्यक्षहरु तथा समाजसेवीहरुको सल्लाहमा निम्न निर्णय भएका छन। १- फुनेसोको नियमित बैठक प्रत्येक महिनाको पहिलो सनिबार गर्ने ।२- कार्यसमिति सदस्य मा रबि बस्नेत मनोनित र इच्छुक महानुभाब मध्ये १ जना सदस्य थप गर्ने…

फुनेसो २४औँ कार्यसमिती
२४औँ कार्यसमिती add comment

फुनेसो २४औँ कार्यसमिती

फुकुओका नेपाल सोसाइटीको २४औँ अधिवेशन सम्पन्न भएको छ,२४औँ कार्यकालका लागि सबै पदहरुमा सर्बसम्मत निर्बाचित हुनुहुने सम्पूर्ण पदाधिकारी ज्यूहरुलाई हार्दिक बधाईका साथै सफल र आकर्षक कार्यकालको शुभकामना । २४औँ कार्यसमिती निम्न अनुसार रहेको छ । १. अध्यक्ष :-योगेश कार्की २. बरिष्ठ उपाध्यक्ष :-माधब सिग्देल ३. उपाध्यक्ष :-शिब शर्मा ४. उपाध्यक्ष :-ललिता तामाङ्ग ५. प्रबत्ता :-सुजन के.सी…