Tag: fukuokanepalsociety

FUNESO BLOG

फुकुओका नेपाल सोसाइटीको आयोजनामा तीज धमाका २०२६                   (𝑻𝑬𝑬𝑱 𝑫𝑯𝑨𝑴𝑨𝑲𝑨 2026) हुदै
२८ औँ कार्यसमिति, Funeso Events add comment

फुकुओका नेपाल सोसाइटीको आयोजनामा तीज धमाका २०२६ (𝑻𝑬𝑬𝑱 𝑫𝑯𝑨𝑴𝑨𝑲𝑨 2026) हुदै

नेपाली संगीत जगतकी चर्चित तथा तपाईंहरूकै रोजाइकी लोकप्रिय गायिका (𝑺𝑯𝑨𝑵𝑻𝑰𝑺𝑯𝑹𝑬𝑬 𝑷𝑨𝑹𝑰𝒀𝑨𝑹)शान्तिश्री परियार को विशेष सांगीतिक प्रस्तुति सहित भव्य तीज धमाका कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं।🎶 दर खाने, नाचगान गर्ने, रमाइलो गर्ने र नेपाली कला, संस्कृति तथा तीज पर्वलाई सामूहिक रूपमा उल्लासपूर्वक मनाउने सुनौलो अवसर आएको छ।📅 मिति: २०२६ सेप्टेम्बर १२ (शनिबार)🕔 समय: साँझ ५:००…

फुकुओका नेपाल सोसाइटीले ३० औं वार्षिक उत्सब मनायो
Funeso Events, Uncategorized add comment

फुकुओका नेपाल सोसाइटीले ३० औं वार्षिक उत्सब मनायो

१९१५ सालमा फुकुओकामा बसोबास गर्ने नेपालीहरुमा भाइचारा बढाउदै नेपाली चाडपर्वहरु एकसाथ मनाउने र जापानीज नागरीकहरुलाई नेपाल र नेपालीको बारेमा जानकारी दिने उद्धेश्यले स्थापना भएको फुकुओका नेपाल सोसाइटीले स्थापना कालको ३० औं वार्षिक उत्सब भव्यताका साथ मनाएको छ । फुकुओकाको हाकातामा प्रत्येक वर्ष गोल्डेन विकको अवसरमा मनाउदै आइरहेको हाकाता मिनातो दोन्ताकु माचुरीका अवसरमा नेपाल र नेपालीको…

फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन हुने
Funeso Events add comment

फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन हुने

जापानमा नेपालीहरुको संख्या नगन्य रुपमा हुने समयबाटै सम्भवत जापानमा नै पहिलो पटक सन १९९५मा नेपाल र नेपालीको हितका लागी र नेपाली कला संस्कृति, भेषभुषाहरु जापानीज समुदायमा चिनाउने उद्देश्यले स्थापना भएको फुकुओका नेपाल सोसाइटीको गौरवमय २७ औं अधिवेशन २०२३ जुलाइ १७ तारीक सोमबारका दिनको १२ बजेबाट मिनामी सिमीन सेन्टरमा गर्ने तय भएको छ ।अगिल्लो कार्यकाल सम्म…

Teej Dhamaka Fukuoka 2019
Uncategorized add comment

Teej Dhamaka Fukuoka 2019

फुकुओका नेपाल सोसाइटी प्रस्तुत गर्दछ तिज धमाका २०१९ मिती :2019 -08 -23 शुक्रबार समय :साँझ 6:00 बजे बाट स्थान :चिउओ सिमिन सेन्टर आकासाका अतिथी कलाकार :सुनिता दुलाल र सम्झना लामिछाने मगर ।

नेपाल चिनाउने अभियानमा नेपाल फेस्टिबल फुकुओका
Nepal Festival Fukuoka add comment

नेपाल चिनाउने अभियानमा नेपाल फेस्टिबल फुकुओका

नेपाल चिनाउने अभियानमा नेपाल फेस्टिबल फुकुओका, सम्पूर्ण जापानबासी नेपाली बुवा,आमा,दाजुभाइ-दिदी बहिनीहरुमा नमस्कार यही आउँदो अप्रिल १४ र १५, २०१८ मा नेपाल फेस्टिबल फुकुओका आयोजना हुन गइरहेको छ,यो कुनै जाति,क्षेत्र,संस्था आदिको नभईकन हामी सम्पूर्ण नेपालीको साझा पर्ब हो,यसमा हामि सबैको उत्तिकै महत्त्वपूर्ण भूमिका र जिम्मेवारी पनि छ । विगत 7 बर्ष देखि उही ठाउं अनि उही…