Funeso Events

हाकाता दोंताकु भोलि मे ३ तारिक

हाकाता दोंताकु भोलि मे ३ तारिक

हाकाता दोंताकु भोलि मे ३ तारिक

हाकाताको लामो इतिहाँस बोकेको पर्ब हाकाता दोंताकु यही मे महिनाको ३ र ४ तारिक हुँदैछ,विगत ५ बर्ष देखि फुकुओका नेपाल सोसाइटी पनी हरेक बर्ष नेपालको प्रतिनिधित्त्व गर्दै सहभागी हुँदै आएको र यस बर्ष पनि ३ तारिक हाम्रो पालो परेको हुँदा सबै फुकुओकाबासी नेपालि दाजुभाइ दिदीबहिनीहरुलाई नेपालिपन झल्किने पहिरन सहित परेडमा उपस्थित भइदिनुहुन विनम्र अनुरोध गर्दछौं ।

स्मरण रहोस उत्त परेडमा धेरै भन्दा धेरै देशहरुले सहभागिता जनाउनेछन र त्यसमध्य नेपाल पनि फुकुओका नेपाल सोसाइटी मार्फत सहभागी हुनेछ ।

परेडमा सहभागी हुने दिन :२०१८-०५-०३
भेला हुने समय :दिउँसो १ बजे
भेला हुने स्थान :तेन्जिन चिउओ पार्क (नेपाल फेस्टिबल भएको ठाउं )

परेडमा प्रस्तुत गरिने:-
नेपाली पन्चे बाजा,लाखे नाच,विभिन्न नेपाल चिनाउने सामाग्री सहित नेपालीपन झल्किने पहिरनमा संयुत्त परेड ।

Facebook Comments

Leave a Reply