Tag: funeso

FUNESO BLOG

फुकुओका नेपाल सोसाइटीको आयोजनामा तीज धमाका २०२६                   (𝑻𝑬𝑬𝑱 𝑫𝑯𝑨𝑴𝑨𝑲𝑨 2026) हुदै
२८ औँ कार्यसमिति, Funeso Events add comment

फुकुओका नेपाल सोसाइटीको आयोजनामा तीज धमाका २०२६ (𝑻𝑬𝑬𝑱 𝑫𝑯𝑨𝑴𝑨𝑲𝑨 2026) हुदै

नेपाली संगीत जगतकी चर्चित तथा तपाईंहरूकै रोजाइकी लोकप्रिय गायिका (𝑺𝑯𝑨𝑵𝑻𝑰𝑺𝑯𝑹𝑬𝑬 𝑷𝑨𝑹𝑰𝒀𝑨𝑹)शान्तिश्री परियार को विशेष सांगीतिक प्रस्तुति सहित भव्य तीज धमाका कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं।🎶 दर खाने, नाचगान गर्ने, रमाइलो गर्ने र नेपाली कला, संस्कृति तथा तीज पर्वलाई सामूहिक रूपमा उल्लासपूर्वक मनाउने सुनौलो अवसर आएको छ।📅 मिति: २०२६ सेप्टेम्बर १२ (शनिबार)🕔 समय: साँझ ५:००…

फुकुओका नेपाल सोसाइटीले ३० औं वार्षिक उत्सब मनायो
Funeso Events, Uncategorized add comment

फुकुओका नेपाल सोसाइटीले ३० औं वार्षिक उत्सब मनायो

१९१५ सालमा फुकुओकामा बसोबास गर्ने नेपालीहरुमा भाइचारा बढाउदै नेपाली चाडपर्वहरु एकसाथ मनाउने र जापानीज नागरीकहरुलाई नेपाल र नेपालीको बारेमा जानकारी दिने उद्धेश्यले स्थापना भएको फुकुओका नेपाल सोसाइटीले स्थापना कालको ३० औं वार्षिक उत्सब भव्यताका साथ मनाएको छ । फुकुओकाको हाकातामा प्रत्येक वर्ष गोल्डेन विकको अवसरमा मनाउदै आइरहेको हाकाता मिनातो दोन्ताकु माचुरीका अवसरमा नेपाल र नेपालीको…

नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै हाकाता दोन्ताकुमा फुकुओका नेपाल सोसाइटीले सहभागीता जनायो
Funeso Events add comment

नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै हाकाता दोन्ताकुमा फुकुओका नेपाल सोसाइटीले सहभागीता जनायो

में ४, २०२४ फुकुओका नेपाल सोसाइटी फुकुओकाको हाकातामा प्रत्येक वर्ष गोल्डेन विकको अवसरमा आयोजना हुँदै आएको हाकाता दोन्ताकु मीनातो माचुरीमा फुकुओका केनमा बसोबास गर्ने नेपालीहरु २०० जनाले सहभागिता जनाइयो । नेपाल र नेपालीको प्रतिनिधित्व फुकुओका नेपाल सोसाइटीले गर्दै गर्दा नेपाली सस्कृति, पर्यटकीय स्थल, बुद्ध, सगरमाथा, विभिन्न जातजातिको ड्रेस लगायतका कुराहरूको प्रदर्शन गरिएको थियो । उक्त…

फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन सम्पन्न
Funeso Events add comment

फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन सम्पन्न

फुकुओकाकै पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको गौरवमय २७ औं अधिवेसन २०२३ जुलाई १७ तारीक सोमबारका दिन फुकुओकाको मिनामी सिमीन सेन्टरमा सम्पन्न भएको छ । १९९५ सालमा नेपालीहरुको हक हितका लागी सुरुवात गरीएको संस्था यहाँसम्म आइपुग्दा १ वर्षे कार्यकालमा निरन्तरता पाएको भएता पनि अगिल्लो अधिवेसनबाट विधान संसोधन गरी २ वर्षे कार्यकाल बनाइएको संस्थाका निवर्तमान अध्यक्ष माधव…

फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन हुने
Funeso Events add comment

फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन हुने

जापानमा नेपालीहरुको संख्या नगन्य रुपमा हुने समयबाटै सम्भवत जापानमा नै पहिलो पटक सन १९९५मा नेपाल र नेपालीको हितका लागी र नेपाली कला संस्कृति, भेषभुषाहरु जापानीज समुदायमा चिनाउने उद्देश्यले स्थापना भएको फुकुओका नेपाल सोसाइटीको गौरवमय २७ औं अधिवेशन २०२३ जुलाइ १७ तारीक सोमबारका दिनको १२ बजेबाट मिनामी सिमीन सेन्टरमा गर्ने तय भएको छ ।अगिल्लो कार्यकाल सम्म…

फुकुओकामा घन्कीयो नेपाली पन्चेबाजा
Funeso Events add comment

फुकुओकामा घन्कीयो नेपाली पन्चेबाजा

२०२३ /५ /३ तारिख बुधबारको दिन जापानको क्युस्यु फ़ुकुओकामा हरेक बर्ष गोल्डेन उइकको अबसरमा हुने ठुलो पर्ब हाकाता दोंताकुमा फ़ुकुओका नेपाल सोसाइटी मार्फत सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व हुने गरि सहभागिता हर्ष उल्लासका साथ भएको छ। नेपाली मौलिक पन्चे बाजा ,कौडा बाजा ,नेपाली कल्चर झल्काउने थुप्रै पोशाकहरुको साथमा ,नेपाललाई चिनाउने सगरमाथा ,लुम्बिनी ,पशुपतिनाथको मन्दिर,बाजा हरु लगाएतका तस्बिरहरु…

फुकुओका नेपाल सोसाइटीको २६ औं अधिबेसन
Funeso Events add comment

फुकुओका नेपाल सोसाइटीको २६ औं अधिबेसन

जापान जेठ ४ । फुकुओका नेपाल सोसाइटीको निर्वाचन समितिले पूर्णता पाएको छ । भर्चुअल माध्यमबाट अध्यक्ष शिव शर्माको अध्यक्षतामा बसेको बैठकले निर्वाचन समितिलाई पूर्णता दिँदै निर्वाचन तयारीलाई अगाडि बढाउने निर्णय गरेको हो । अध्यक्ष शिव शर्माको संयोजनमा पूर्वअध्यक्ष छत्र दाहाल, रामकृष्ण श्रेष्ठ, लक्ष्मण बानियाँ, पुरुषोत्त सिग्देल, नवीन अधिकारी निर्वाचन समितिमा रहेको छ । उक्त समितिले…

फुनेसोको २३औं अधिवेशन मे १३ तारिक
Funeso Events add comment

फुनेसोको २३औं अधिवेशन मे १३ तारिक

फुनेसोको २३औं अधिवेशन मे १३ तारिक फुनेसोको २३औं अधिवेशन मे १३ तारिक फुकुओकाको सबैभन्दा पुरानो र सबैको संस्था फुकुओका नेपाल सोसाइटी (FUNESO )को २३औं अधिवेशन यही मे महिनाको १३ तारिक हुने भएको छ,यस भन्दा अगाढी अप्रिल महिनामै अधिवेशन सम्पन्न हुँदै आएतापनि यस बर्ष नेपाल फेस्टिवल लाइ असर नपरोस भनेर अधिवेशन पछाडी सारिएको हो,साथै आगामी बर्षमा…

नेपाल फेस्टिबल फुकुओकाको संस्कृतिक कार्यक्रम सम्बन्धमा
Funeso Events, Nepal Festival Fukuoka, Uncategorized add comment

नेपाल फेस्टिबल फुकुओकाको संस्कृतिक कार्यक्रम सम्बन्धमा

नेपाल फेस्टिबल फुकुओकाको संस्कृतिक कार्यक्रम सम्बन्धमा, नेपाल फेस्टिबल फुकुओका 2018 को संस्कृतिक कार्यक्रम साथै स्टेजमा गरिने कार्यक्रमका लागि फुकुओका लगायत यस वरिपरी बस्नुहुने कलाकार,बाध्यबाधक नृत्यकार तथा कलाप्रेमी महानुभावहरुलाई आफ्रनो प्रस्तुतिको लागि निम्न ब्यत्तिहरुलाइ सम्पर्क गर्नुहुन आयोजक कमिटीले हार्दिक अनुरोध गरेको छ, साथै नेपाल फेस्टिबल नेपाल चिनाउने अभियान मध्यको एक कार्यक्रम भएको हुँदा सम्पूर्ण कलाकार महानुभावहरुलाई…

  • 1
  • 2