Tag: फुकुओका नेपाल सोसाइटी

FUNESO BLOG

फुकुओका नेपाल सोसाइटीको आयोजनामा तीज धमाका २०२६                   (𝑻𝑬𝑬𝑱 𝑫𝑯𝑨𝑴𝑨𝑲𝑨 2026) हुदै
२८ औँ कार्यसमिति, Funeso Events add comment

फुकुओका नेपाल सोसाइटीको आयोजनामा तीज धमाका २०२६ (𝑻𝑬𝑬𝑱 𝑫𝑯𝑨𝑴𝑨𝑲𝑨 2026) हुदै

नेपाली संगीत जगतकी चर्चित तथा तपाईंहरूकै रोजाइकी लोकप्रिय गायिका (𝑺𝑯𝑨𝑵𝑻𝑰𝑺𝑯𝑹𝑬𝑬 𝑷𝑨𝑹𝑰𝒀𝑨𝑹)शान्तिश्री परियार को विशेष सांगीतिक प्रस्तुति सहित भव्य तीज धमाका कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं।🎶 दर खाने, नाचगान गर्ने, रमाइलो गर्ने र नेपाली कला, संस्कृति तथा तीज पर्वलाई सामूहिक रूपमा उल्लासपूर्वक मनाउने सुनौलो अवसर आएको छ।📅 मिति: २०२६ सेप्टेम्बर १२ (शनिबार)🕔 समय: साँझ ५:००…

५ औँ स्युस्योकु सेमिनार (Job Fair) २०२६ सफलतापूर्वक सम्पन्न
२८ औँ कार्यसमिति, Funeso Events add comment

५ औँ स्युस्योकु सेमिनार (Job Fair) २०२६ सफलतापूर्वक सम्पन्न

फुकुओका नेपाल सोसाइटी (FUNESO) द्वारा वरिष्ठ उपाध्यक्ष अशोक सेढाई ज्यूको संयोजकत्वमा आयोजित ५ औँ स्युस्योकु सेमिनार (Job Fair) २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। जापानका विभिन्न विश्वविद्यालय (大学) तथा विशेषज्ञ विद्यालय (専門学校) मा अध्ययनरत करिब ११७ जना नेपाली विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको यस कार्यक्रममा प्रतिष्ठित कम्पनीहरूका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया, कम्पनी परिचय, रोजगारीका अवसर, कार्यक्षेत्र तथा भविष्यका…

फुकुओका नेपाल सोसाइटीले ३० औं वार्षिक उत्सब मनायो
Funeso Events, Uncategorized add comment

फुकुओका नेपाल सोसाइटीले ३० औं वार्षिक उत्सब मनायो

१९१५ सालमा फुकुओकामा बसोबास गर्ने नेपालीहरुमा भाइचारा बढाउदै नेपाली चाडपर्वहरु एकसाथ मनाउने र जापानीज नागरीकहरुलाई नेपाल र नेपालीको बारेमा जानकारी दिने उद्धेश्यले स्थापना भएको फुकुओका नेपाल सोसाइटीले स्थापना कालको ३० औं वार्षिक उत्सब भव्यताका साथ मनाएको छ । फुकुओकाको हाकातामा प्रत्येक वर्ष गोल्डेन विकको अवसरमा मनाउदै आइरहेको हाकाता मिनातो दोन्ताकु माचुरीका अवसरमा नेपाल र नेपालीको…

नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै हाकाता दोन्ताकुमा फुकुओका नेपाल सोसाइटीले सहभागीता जनायो
Funeso Events add comment

नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै हाकाता दोन्ताकुमा फुकुओका नेपाल सोसाइटीले सहभागीता जनायो

में ४, २०२४ फुकुओका नेपाल सोसाइटी फुकुओकाको हाकातामा प्रत्येक वर्ष गोल्डेन विकको अवसरमा आयोजना हुँदै आएको हाकाता दोन्ताकु मीनातो माचुरीमा फुकुओका केनमा बसोबास गर्ने नेपालीहरु २०० जनाले सहभागिता जनाइयो । नेपाल र नेपालीको प्रतिनिधित्व फुकुओका नेपाल सोसाइटीले गर्दै गर्दा नेपाली सस्कृति, पर्यटकीय स्थल, बुद्ध, सगरमाथा, विभिन्न जातजातिको ड्रेस लगायतका कुराहरूको प्रदर्शन गरिएको थियो । उक्त…

फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन सम्पन्न
Funeso Events add comment

फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन सम्पन्न

फुकुओकाकै पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको गौरवमय २७ औं अधिवेसन २०२३ जुलाई १७ तारीक सोमबारका दिन फुकुओकाको मिनामी सिमीन सेन्टरमा सम्पन्न भएको छ । १९९५ सालमा नेपालीहरुको हक हितका लागी सुरुवात गरीएको संस्था यहाँसम्म आइपुग्दा १ वर्षे कार्यकालमा निरन्तरता पाएको भएता पनि अगिल्लो अधिवेसनबाट विधान संसोधन गरी २ वर्षे कार्यकाल बनाइएको संस्थाका निवर्तमान अध्यक्ष माधव…

फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन हुने
Funeso Events add comment

फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन हुने

जापानमा नेपालीहरुको संख्या नगन्य रुपमा हुने समयबाटै सम्भवत जापानमा नै पहिलो पटक सन १९९५मा नेपाल र नेपालीको हितका लागी र नेपाली कला संस्कृति, भेषभुषाहरु जापानीज समुदायमा चिनाउने उद्देश्यले स्थापना भएको फुकुओका नेपाल सोसाइटीको गौरवमय २७ औं अधिवेशन २०२३ जुलाइ १७ तारीक सोमबारका दिनको १२ बजेबाट मिनामी सिमीन सेन्टरमा गर्ने तय भएको छ ।अगिल्लो कार्यकाल सम्म…

पहिलो  बैठक बाट पारित भएका निर्णयहरु
२४औँ कार्यसमिती add comment

पहिलो बैठक बाट पारित भएका निर्णयहरु

सन् १९९५ मा स्थापना भएको फुकुओका नेपाल सोसाइटीको २४ औ कार्य समितीको पहिलो बैठक बाट अध्यक्ष योगेश कार्की को संयोजकत्व र भूतपूर्व अध्यक्षहरु तथा समाजसेवीहरुको सल्लाहमा निम्न निर्णय भएका छन। १- फुनेसोको नियमित बैठक प्रत्येक महिनाको पहिलो सनिबार गर्ने ।२- कार्यसमिति सदस्य मा रबि बस्नेत मनोनित र इच्छुक महानुभाब मध्ये १ जना सदस्य थप गर्ने…

फुनेसोको २३औं अधिवेशन मे १३ तारिक
Funeso Events add comment

फुनेसोको २३औं अधिवेशन मे १३ तारिक

फुनेसोको २३औं अधिवेशन मे १३ तारिक फुनेसोको २३औं अधिवेशन मे १३ तारिक फुकुओकाको सबैभन्दा पुरानो र सबैको संस्था फुकुओका नेपाल सोसाइटी (FUNESO )को २३औं अधिवेशन यही मे महिनाको १३ तारिक हुने भएको छ,यस भन्दा अगाढी अप्रिल महिनामै अधिवेशन सम्पन्न हुँदै आएतापनि यस बर्ष नेपाल फेस्टिवल लाइ असर नपरोस भनेर अधिवेशन पछाडी सारिएको हो,साथै आगामी बर्षमा…

हाकाता दोंताकु भोलि मे ३ तारिक
Funeso Events add comment

हाकाता दोंताकु भोलि मे ३ तारिक

हाकाता दोंताकु भोलि मे ३ तारिक हाकाताको लामो इतिहाँस बोकेको पर्ब हाकाता दोंताकु यही मे महिनाको ३ र ४ तारिक हुँदैछ,विगत ५ बर्ष देखि फुकुओका नेपाल सोसाइटी पनी हरेक बर्ष नेपालको प्रतिनिधित्त्व गर्दै सहभागी हुँदै आएको र यस बर्ष पनि ३ तारिक हाम्रो पालो परेको हुँदा सबै फुकुओकाबासी नेपालि दाजुभाइ दिदीबहिनीहरुलाई नेपालिपन झल्किने पहिरन सहित…