Funeso Events, Uncategorized

फुकुओका नेपाल सोसाइटीको आयोजनामा विशेष अन्तरक्रिया कार्यक्रम

फुकुओका नेपाल सोसाइटीको आयोजनामा विशेष अन्तरक्रिया कार्यक्रम

विशेष अन्तरक्रिया कार्यक्रम निगम हुमागाइको साथमा,

अन्तरक्रिया कार्यक्रम

निगम हुमागाई

नागरिक समुहका अध्यक्ष निगम हुमागाई ज्यू नागरिक समुहको अभियानको क्रममा “माटोले बोल्दैन आफै बोल्नु पर्छ” भन्ने मूल मन्त्र बोकेर बिश्वको २४ राष्टमा पुगिसक्नु भएको छ, यहि अभियानको क्रममा जापान पनी आइपुग्नु भएको र जापानको टोकियोमा २ ओटा कार्यक्रम सकेर फुकुओकामा पनि आउँदै हुनुहुन्छ,यस लगत्तै ओसाका नागोया र हिरोसिमामा पनी उहाँसंगको अन्तरक्रिया कार्यक्रम रहेको जानकारी पाएका छौँ ।
यसै अवसरमा फुकुओका नेपाल सोसाइटीको आयोजनामा विशेष अन्तरक्रिया कार्यक्रम राखिएको हुँदा तपशिल बमोजिम उपस्थित भइदिनुहुन सम्पूर्ण फुकुओकाबसी विभिन्न संघ संस्थाका प्रतिनिधि ज्युहरु तथा सबै सबैमा हार्दिक अनुरोध गर्दछौं।

मिति:२०१८ मे १७ तारिक बिहिबार
स्थान:मिनामी सिमिन सेन्टर ओहासी
समय:साँझ ६:००-९:००

फुकुओका नेपाल सोसाइटी परिवार

Facebook Comments

Leave a Reply