All posts by

admin

View Profile

#भोटेकोशी_बाढीपीडित_सहयोगार्थ_आयोजित_तीज_कार्यक्रम_२०२६_भव्य_रूपमा_सम्पन्न!
२८ औँ कार्यसमिति, Funeso Events add comment

#भोटेकोशी_बाढीपीडित_सहयोगार्थ_आयोजित_तीज_कार्यक्रम_२०२६_भव्य_रूपमा_सम्पन्न!

#हार्दिक_धन्यवाद_तथा_कृतज्ञता_ज्ञापन मातृभूमिले भोगिरहेको विषम परिस्थिति र भोटेकोशी बाढीपीडितहरूको पीडालाई आत्मसात् गर्दै, यस वर्षको तीजलाई केवल उत्सव र मनोरञ्जनमा मात्र सीमित नराखी नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनसँगै ऐक्यबद्धता, सद्भाव, सेवाभाव र समाजसेवी भावनालाई उजागर गर्ने उद्देश्यका साथ आयोजित #तीज_कार्यक्रम_२०२६ भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। 🙏 परदेशी भूमिको व्यस्त दैनिकीका बाबजुद…

प्रेस विज्ञप्ति
२८ औँ कार्यसमिति, आर्थिक सहयोग add comment

प्रेस विज्ञप्ति

“हालै नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि फुकुओका नेपाल सोसाइटी (𝑭𝙐𝑵𝙀𝑺𝙊) द्वारा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।” दुःखमा साथ, सुखमा साझेदारी — मानवीयताको यही भाव हाम्रो पहिचान बनोस्। मातृभूमिले भोगिरहेको यस विषम परिस्थितिमा, नेपालमा हालै आएको बाढी तथा विपद्बाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको पीडाले हामी परदेशमा रहेका नेपालीहरूको मन पनि…

प्रेस विज्ञप्ति
२८ औँ कार्यसमिति add comment

प्रेस विज्ञप्ति

फुकुओकामा स्व. लक्ष्मी राजवंशीको दुःखद निधनप्रति हार्दिक श्रद्धाञ्जली तथा ध्यानाकर्षण।नेपालको झापा घर भई हाल जापानको फुकुओकामा बसोबास गर्दै आएकी तथा फुकुओकास्थित सेनमोन गाक्कोउमा अध्ययनरत २५ वर्षीया स्व. लक्ष्मी राजवंशीको दुःखद निधन भएको घटनाप्रति फुकुओका नेपाल सोसाइटी परिवार गहिरो दुःख व्यक्त गर्दछौ ।यस अकल्पनीय दुःखद घडीमा दिवंगत लक्ष्मी राजवंशीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त…

फुकुओका नेपाल सोसाइटीको आयोजनामा तीज धमाका २०२६                   (𝑻𝑬𝑬𝑱 𝑫𝑯𝑨𝑴𝑨𝑲𝑨 2026) हुदै
२८ औँ कार्यसमिति, Funeso Events add comment

फुकुओका नेपाल सोसाइटीको आयोजनामा तीज धमाका २०२६ (𝑻𝑬𝑬𝑱 𝑫𝑯𝑨𝑴𝑨𝑲𝑨 2026) हुदै

नेपाली संगीत जगतकी चर्चित तथा तपाईंहरूकै रोजाइकी लोकप्रिय गायिका (𝑺𝑯𝑨𝑵𝑻𝑰𝑺𝑯𝑹𝑬𝑬 𝑷𝑨𝑹𝑰𝒀𝑨𝑹)शान्तिश्री परियार को विशेष सांगीतिक प्रस्तुति सहित भव्य तीज धमाका कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं।🎶 दर खाने, नाचगान गर्ने, रमाइलो गर्ने र नेपाली कला, संस्कृति तथा तीज पर्वलाई सामूहिक रूपमा उल्लासपूर्वक मनाउने सुनौलो अवसर आएको छ।📅 मिति: २०२६ सेप्टेम्बर १२ (शनिबार)🕔 समय: साँझ ५:००…

५ औँ स्युस्योकु सेमिनार (Job Fair) २०२६ सफलतापूर्वक सम्पन्न
२८ औँ कार्यसमिति, Funeso Events add comment

५ औँ स्युस्योकु सेमिनार (Job Fair) २०२६ सफलतापूर्वक सम्पन्न

फुकुओका नेपाल सोसाइटी (FUNESO) द्वारा वरिष्ठ उपाध्यक्ष अशोक सेढाई ज्यूको संयोजकत्वमा आयोजित ५ औँ स्युस्योकु सेमिनार (Job Fair) २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। जापानका विभिन्न विश्वविद्यालय (大学) तथा विशेषज्ञ विद्यालय (専門学校) मा अध्ययनरत करिब ११७ जना नेपाली विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको यस कार्यक्रममा प्रतिष्ठित कम्पनीहरूका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया, कम्पनी परिचय, रोजगारीका अवसर, कार्यक्षेत्र तथा भविष्यका…

तेस्रो साधारण सभा सफलतापूर्वक सम्पन्न
२८ औँ कार्यसमिति, Funeso Events add comment

तेस्रो साधारण सभा सफलतापूर्वक सम्पन्न

२०२६ जुलाई १२ (आइतबार) का दिन सम्पन्न भएको फुकुओका नेपाल सोसाइटी (FUNESO) को गौरवमय तेस्रो साधारण सभा सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौं। कार्यक्रममा प्रमुख अतिथि, पूर्व अध्यक्षज्यूहरू, सल्लाहकारज्यूहरू, मानार्थ तथा आजीवन सदस्यज्यूहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिज्यूहरू, स्वयंसेवक साथीहरू, समाजसेवी व्यक्तित्वहरू तथा भौतिक एवं अनलाइन माध्यमबाट सहभागी सम्पूर्ण महानुभावहरूको सक्रिय उपस्थितिले कार्यक्रमलाई…

“५ औँ स्युस्योकु सेमिनार (Job Fair)कर्याक्रम ” को तयारी पूरा!
२८ औँ कार्यसमिति, Funeso Events add comment

“५ औँ स्युस्योकु सेमिनार (Job Fair)कर्याक्रम ” को तयारी पूरा!

सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू तथा नेपाली समुदायमा नमस्कार, जापानमा रही विश्वविद्यालय (大学) तथा विशेषज्ञ विद्यालय (専門学校) अध्ययन पूरा गरी रोजगारको अवसर खोज्दै हुनुहुने नेपाली विद्यार्थीहरूका लागि फुकुओका नेपाल सोसाइटी (FUNESO) द्वारा आयोजित “५ औँ स्युस्योकु सेमिनार (Job Fair)” यही आउँदो जुलाई १६ तारिखका दिन आयोजना हुन गइरहेको जानकारी गराउँदछौँ। (नोट: यस कार्यक्रमका लागि पूर्व-दर्ताको समयसीमा समाप्त…

तेस्रो साधारण सभा
२८ औँ कार्यसमिति, Funeso Events add comment

तेस्रो साधारण सभा

जापानको क्युस्यु क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको सबैभन्दा पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको तेस्रो साधारण सभा निम्न मिति, समय र स्थानमा आयोजना गर्न लागिएकाले सम्पूर्ण समाजसेवी, मान्यजन दाजुभाई तथा दिदीबहिनीहरुमा सहभागी भई कार्यक्रमको शोभा बढाई दिनुहुन हार्दिक अनुरोध गर्दछौं मिति :२०२४ -०७ -१२ (आइतबार) स्थान :南市民センター 〒815-0032 福岡県福岡市南区塩原2丁目8−2 समय: १२:३० देखि १६:३० सम्म फुकुओका नेपाल सोसाइटी…

Uncategorized add comment

तेस्रो साधारण सभा 2026-7-12

जापानको क्युस्यु क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको सबैभन्दा पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको तेस्रो साधारण सभा निम्न मिति, समय र स्थानमा आयोजना गर्न लागिएकाले सम्पूर्ण समाजसेवी, मान्यजन दाजुभाई तथा दिदीबहिनीहरुमा सहभागी भई कार्यक्रमको शोभा बढाई दिनुहुन हार्दिक अनुरोध गर्दछौं मिति : 2026 -07 -12 (आइतबार)स्थान :南市民センター〒815-0032 福岡県福岡市南区塩原2丁目8−2समय: १२:३० देखि १६:३० सम्म फुकुओका नेपाल सोसाइटी परिवार

२८ औँ कार्यसमिति, Uncategorized add comment

📢 [सूचना] ५ औँ स्युस्योकु सेमिनार (Job Fair 2026)

जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूका लागि फुकुओका नेपाल सोसाइटी (FUNESO) द्वारा “५ औँ स्युस्योकु सेमिनार” आयोजना हुन गइरहेको छ। प्रतिष्ठित १२ कम्पनीका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गरी रोजगारीको अवसर प्राप्त गर्ने यो सुनौलो मौका नछुटाउनुहोस्। 📌 मुख्य विवरण:मिति: २०२६ जुलाई १६ (बिहीबार)समय: १४:०० – १८:०० ( 学生受付 १३:३० देखि)स्थान: हाकाता सिभिक सेन्टर, फुकुओका (博多市民センター)सहभागिता शुल्क: निःशुल्क (Free)लक्षित…