Funeso Events, Nepal Festival Fukuoka, Uncategorized

नेपाल फेस्टिबल फुकुओकाको संस्कृतिक कार्यक्रम सम्बन्धमा

नेपाल फेस्टिबल फुकुओकाको संस्कृतिक कार्यक्रम सम्बन्धमा

नेपाल फेस्टिबल फुकुओकाको संस्कृतिक कार्यक्रम सम्बन्धमा,

nepalfestival-fukuoka

नेपाल फेस्टिबल फुकुओका 2018 को संस्कृतिक कार्यक्रम साथै स्टेजमा गरिने कार्यक्रमका लागि फुकुओका लगायत यस वरिपरी बस्नुहुने कलाकार,बाध्यबाधक नृत्यकार तथा कलाप्रेमी महानुभावहरुलाई आफ्रनो प्रस्तुतिको लागि निम्न ब्यत्तिहरुलाइ सम्पर्क गर्नुहुन आयोजक कमिटीले हार्दिक अनुरोध गरेको छ, साथै नेपाल फेस्टिबल नेपाल चिनाउने अभियान मध्यको एक कार्यक्रम भएको हुँदा सम्पूर्ण कलाकार महानुभावहरुलाई सहयोग गरिदिनुहुन पनि आयोजक कमिटीले विनम्र अनुरोध गरेको छ ।

सम्पर्कका लागि :-
ग्यम्जो लामा:- 090-2852-1248 (संयोजक)
माधव सिग्देल:- 080-9678-5814
सचिन आचार्य:- 080-9106-2859
दिलेन्द्र जोशी:- 080-4273-1474

थप जानकारीको लागि नेपाल फेस्टिबल फुकुओकाको फेसबुक पेज तथा FUNESO को होम पेज हेर्दै गर्नुहोला ।

Facebook Comments

Leave a Reply