Funeso Events

नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै हाकाता दोन्ताकुमा फुकुओका नेपाल सोसाइटीले सहभागीता जनायो

Hakata Dontaku

नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै हाकाता दोन्ताकुमा फुकुओका नेपाल सोसाइटीले सहभागीता जनायो

में ४, २०२४

फुकुओका नेपाल सोसाइटी

फुकुओकाको हाकातामा प्रत्येक वर्ष गोल्डेन विकको अवसरमा आयोजना हुँदै आएको हाकाता दोन्ताकु मीनातो माचुरीमा फुकुओका केनमा बसोबास गर्ने नेपालीहरु २०० जनाले सहभागिता जनाइयो ।

नेपाल र नेपालीको प्रतिनिधित्व फुकुओका नेपाल सोसाइटीले गर्दै गर्दा नेपाली सस्कृति, पर्यटकीय स्थल, बुद्ध, सगरमाथा, विभिन्न जातजातिको ड्रेस लगायतका कुराहरूको प्रदर्शन गरिएको थियो ।

उक्त दिनको राम्रो मौसम र दर्शकको साथ, सपोर्ट र मायाले गर्दा उक्त परेड राम्रोसँग सम्पन्न गर्न सकेको महसुस गरेको छौ ।

आगामी दिनहरुमा पनि यहाँहरुको साथ सपोर्ट र मायाको अपेक्षा गर्दछौं ।

[イベントレポート

2024年「博多どんたく港まつり」

2024年5月4日 、福岡市で行われた63回目博多どんたく祭りのパレードに参加させていただきました。

パレードには、福岡ネパールソサイティーメンバーを含め福岡県に在住のネパール人200名で参加しました。

福岡人在住するネパール人の代表な団体としてネパールの文化、観光スポット、ブッダ、エベレスト、などなことを紹介しながら色々な民族衣装を着ている人たち参加しました。

天気に恵まれただけでなく、観客からの声援と拍手も送られ、パレードはうまくいくことができました。

次回のイベントで皆さんにお会いできるのを楽しみにしております。

今後ともよろしくお願いいたします。

———————————–

他の写真は下のリンクでご覧ください。

उक्त दिनको फोटोहरु तलको लिंकबाट लिनुहोस् ।

https://drive.google.com/drive/folders/1t4Dsf5sjb43G8jdsNcYwbeM4Ds18TXLG?usp=drive_link

****************************

連絡先/ Contacts

Facebook: Fukuoka Nepal Society

Email: funeso1995@gmail.com

Facebook Comments

Leave a Reply