२४औँ कार्यसमिती

फुनेसो २४औँ कार्यसमिती

फुनेसो २४औँ कार्यसमिती

फुकुओका नेपाल सोसाइटीको २४औँ अधिवेशन सम्पन्न भएको छ,२४औँ कार्यकालका लागि सबै पदहरुमा सर्बसम्मत निर्बाचित हुनुहुने सम्पूर्ण पदाधिकारी ज्यूहरुलाई हार्दिक बधाईका साथै सफल र आकर्षक कार्यकालको शुभकामना ।

२४औँ कार्यसमिती निम्न अनुसार रहेको छ ।

१. अध्यक्ष :-योगेश कार्की
२. बरिष्ठ उपाध्यक्ष :-माधब सिग्देल
३. उपाध्यक्ष :-शिब शर्मा
४. उपाध्यक्ष :-ललिता तामाङ्ग
५. प्रबत्ता :-सुजन के.सी
६. सचिब :-सुर्य कुँवर
७. कोषाध्यक्ष :-अजिब कुमार दाहाल
८. सदस्य :-इन्द्र प्रसाद घले
९. सदस्य :- मुत्ति नाथ ढकाल
१०. सदस्य :- सन्जिब रेग्मी
११. सदस्य :- अशोक सेडाइ

Facebook Comments

Leave a Reply