Funeso Events

फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन सम्बन्धी महत्वपूर्ण सुचना !!

फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन सम्बन्धी महत्वपूर्ण सुचना !!

उमेदवारी दर्ताका लागि निम्न अनुसारको इमेलमा तोकिएको समयमा उमेदवारी दर्ता गर्नु होला ।

election@funeso1995.org

निर्बाचन कमिटी

संयोजक:-पुरुषोत्तम सिग्देल

सदस्य: छत्र दाहाल

सदस्य:शिव शर्मा

Facebook Comments

Leave a Reply