Funeso Events, Nepal Festival Fukuoka

नेपाल फेस्टिबल फुकुओकाको स्टल बुकिङ्ग खुल्ला

नेपाल फेस्टिबल फुकुओकाको स्टल बुकिङ्ग खुल्ला

नेपाल फेस्टिबल फुकुओकाको स्टल बुकिङ्ग खुल्ला

यही आउँदो अप्रिल 14 र 15 तारिक आयोजना हुन गइरहेको नेपाल फेस्टिबल फुकुओकाको स्टल बुकिङ्ग धमाधम भइरहेको र सम्पूर्ण जापानबासी ब्यबसायी तथा कम्पनीहरुलाई स्टल राखी आफ्नो ब्यापार ब्यबसायको प्रबर्धनका साथै नेपाल फेस्टिबल फुकुओकालाइ सहयोग गरिदिनुहुन आयोजक कमिटीले आग्रह गरेको छ ।

फुकुओका स्थित तेन्जिन चिउओ पार्क मा दुइ दिन लगातार हुने नेपाल फेस्टिबल फुकुओकामा स्टल बुकिङ्गका लागि निम्न ब्यत्तिहरुलाई सम्पर्क गर्नुहुन पनि आयोजक कमिटीले अनुरोध गरेको छ ।

नबिन अधिकारी :-080-4312-8374
भिम बहादुर गुरुङ्ग:-090-2961-4275
ज्योति केसी :-090-6425-9846
कृष्ण हरि सुबेदी:-080-3371-3809

यसैगरि नेपाल फेस्टिबल फुकुओका लाइ प्रत्यक्ष आर्थिक सहयोग गर्न चाहानुहुने महानुभावहरुलाई निम्न ब्यत्तिहरुलाई सम्पर्क गर्न पनि आयोजक कमिटीले अनुरोध गरेकोछ ।

टंक गैरे :-090-3414-7642
छत्र दाहाल:-090-1161-8958
बद्रि पौडेल:-080-3973-4430
सुशील पौडेल:090-2856-9757
सुपेन्द्र घिसिङ्ग:090-9475-3142
भवनाथ गैरे:080-1711-0780
बिनोद भण्डारी:090-3413-5966

थप जानकारीको लागि तलको चिरासी हेर्नुहोला ।

Facebook Comments

Leave a Reply