All posts by

deepu056

View Profile

नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै हाकाता दोन्ताकुमा फुकुओका नेपाल सोसाइटीले सहभागीता जनायो
Funeso Events add comment

नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै हाकाता दोन्ताकुमा फुकुओका नेपाल सोसाइटीले सहभागीता जनायो

में ४, २०२४ फुकुओका नेपाल सोसाइटी फुकुओकाको हाकातामा प्रत्येक वर्ष गोल्डेन विकको अवसरमा आयोजना हुँदै आएको हाकाता दोन्ताकु मीनातो माचुरीमा फुकुओका केनमा बसोबास गर्ने नेपालीहरु २०० जनाले सहभागिता जनाइयो । नेपाल र नेपालीको प्रतिनिधित्व फुकुओका नेपाल सोसाइटीले गर्दै गर्दा नेपाली सस्कृति, पर्यटकीय स्थल, बुद्ध, सगरमाथा, विभिन्न जातजातिको ड्रेस लगायतका कुराहरूको प्रदर्शन गरिएको थियो । उक्त…

फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन सम्पन्न
Funeso Events add comment

फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन सम्पन्न

फुकुओकाकै पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको गौरवमय २७ औं अधिवेसन २०२३ जुलाई १७ तारीक सोमबारका दिन फुकुओकाको मिनामी सिमीन सेन्टरमा सम्पन्न भएको छ । १९९५ सालमा नेपालीहरुको हक हितका लागी सुरुवात गरीएको संस्था यहाँसम्म आइपुग्दा १ वर्षे कार्यकालमा निरन्तरता पाएको भएता पनि अगिल्लो अधिवेसनबाट विधान संसोधन गरी २ वर्षे कार्यकाल बनाइएको संस्थाका निवर्तमान अध्यक्ष माधव…

फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन सम्बन्धी महत्वपूर्ण सुचना !!
Funeso Events add comment

फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन सम्बन्धी महत्वपूर्ण सुचना !!

उमेदवारी दर्ताका लागि निम्न अनुसारको इमेलमा तोकिएको समयमा उमेदवारी दर्ता गर्नु होला । election@funeso1995.org निर्बाचन कमिटी संयोजक:-पुरुषोत्तम सिग्देल सदस्य: छत्र दाहाल सदस्य:शिव शर्मा

फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन हुने
Funeso Events add comment

फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन हुने

जापानमा नेपालीहरुको संख्या नगन्य रुपमा हुने समयबाटै सम्भवत जापानमा नै पहिलो पटक सन १९९५मा नेपाल र नेपालीको हितका लागी र नेपाली कला संस्कृति, भेषभुषाहरु जापानीज समुदायमा चिनाउने उद्देश्यले स्थापना भएको फुकुओका नेपाल सोसाइटीको गौरवमय २७ औं अधिवेशन २०२३ जुलाइ १७ तारीक सोमबारका दिनको १२ बजेबाट मिनामी सिमीन सेन्टरमा गर्ने तय भएको छ ।अगिल्लो कार्यकाल सम्म…

फुनेसोको १ दिने स्वास्थ्य सिवीर सम्पन्न
Funeso Events add comment

फुनेसोको १ दिने स्वास्थ्य सिवीर सम्पन्न

फुकुओका नेपाल सोसाइटी (फुनेसो)ले तनहुँको भिमाद नगरपालीका वडा नं. १ बडहर भन्ज्यांग स्थित श्री सिद्धार्थ उच्च माध्यामीक विध्यालयको प्रांगणमा १ दिने निशुल्क स्वास्थ्य सिवीर २०२३ मे २७ सम्पन्न भएको छ । नियमित स्वास्थ्य जाँच गरौँ स्वस्थ्य बनौ भन्ने मुल नाराका साथ सम्पन्न शिविरमा सहआयोजकको रुपमा तनहुँ समाज जापान, स्थानीय सरोकारवाला निकाय र भिमाद नगरपालिका वडा…

फुकुओकामा घन्कीयो नेपाली पन्चेबाजा
Funeso Events add comment

फुकुओकामा घन्कीयो नेपाली पन्चेबाजा

२०२३ /५ /३ तारिख बुधबारको दिन जापानको क्युस्यु फ़ुकुओकामा हरेक बर्ष गोल्डेन उइकको अबसरमा हुने ठुलो पर्ब हाकाता दोंताकुमा फ़ुकुओका नेपाल सोसाइटी मार्फत सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व हुने गरि सहभागिता हर्ष उल्लासका साथ भएको छ। नेपाली मौलिक पन्चे बाजा ,कौडा बाजा ,नेपाली कल्चर झल्काउने थुप्रै पोशाकहरुको साथमा ,नेपाललाई चिनाउने सगरमाथा ,लुम्बिनी ,पशुपतिनाथको मन्दिर,बाजा हरु लगाएतका तस्बिरहरु…

फुकुओका नेपाल सोसाइटीको २६ औं अधिबेसन
Funeso Events add comment

फुकुओका नेपाल सोसाइटीको २६ औं अधिबेसन

जापान जेठ ४ । फुकुओका नेपाल सोसाइटीको निर्वाचन समितिले पूर्णता पाएको छ । भर्चुअल माध्यमबाट अध्यक्ष शिव शर्माको अध्यक्षतामा बसेको बैठकले निर्वाचन समितिलाई पूर्णता दिँदै निर्वाचन तयारीलाई अगाडि बढाउने निर्णय गरेको हो । अध्यक्ष शिव शर्माको संयोजनमा पूर्वअध्यक्ष छत्र दाहाल, रामकृष्ण श्रेष्ठ, लक्ष्मण बानियाँ, पुरुषोत्त सिग्देल, नवीन अधिकारी निर्वाचन समितिमा रहेको छ । उक्त समितिले…

कुमामोतो क्षेत्रमा फुकुओकामा रहेका सामाजिक संघसंस्थाद्वारा संयुक्त रुपमा आर्थिक सहयोग
आर्थिक सहयोग add comment

कुमामोतो क्षेत्रमा फुकुओकामा रहेका सामाजिक संघसंस्थाद्वारा संयुक्त रुपमा आर्थिक सहयोग

熊本地域の洪水被害者の窮状に鑑み、福岡を拠点とする社会組織、福岡ネパール協会、NRN九州、ネパール日本友好ライオンズクラブの共同イニシアチブで財政支援が行われました! 助けてくれたすべての人に感謝します!! जापानको क्युस्यु क्षेत्रको कुमामोतो,खागोसिमा,ओइता,सागा ओमुता,कुरुमे लगाएत अन्य विभिन्न स्थानहरुमा २०२०-०७-४ तारिख बाट सुरुवात भएको अबिरल बर्षाका कारण धेरै जन धनको क्षती भएकोमा दुःखी व्यक्त गर्दछौं। यस विपत बाट मृत्यु भएकाहरु प्रति हार्दिक श्रदांजली व्यक्त गर्दछौँ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। र यसदुःखद प्राकृतिक बिपत बाट छिट्टैनै छुटकारा मिलोस भनी भगवान…

Teej Dhamaka Fukuoka 2019
Uncategorized add comment

Teej Dhamaka Fukuoka 2019

फुकुओका नेपाल सोसाइटी प्रस्तुत गर्दछ तिज धमाका २०१९ मिती :2019 -08 -23 शुक्रबार समय :साँझ 6:00 बजे बाट स्थान :चिउओ सिमिन सेन्टर आकासाका अतिथी कलाकार :सुनिता दुलाल र सम्झना लामिछाने मगर ।

  • 1
  • 2