फुकुओका नेपाल सोसाइटी विधान २०५२
फुकुओका नेपाल सोसाइटी विधान २०५२फुकुओका जापानपहिलो संसोधन २०५८दोस्रो संसोधन २०७४तेस्रो संसोधन २०७८
FUNESO BLOG
फुकुओका नेपाल सोसाइटी विधान २०५२फुकुओका जापानपहिलो संसोधन २०५८दोस्रो संसोधन २०७४तेस्रो संसोधन २०७८
जापानमा नेपालीहरुको संख्या नगन्य रुपमा हुने समयबाटै सम्भवत जापानमा नै पहिलो पटक सन १९९५मा नेपाल र नेपालीको हितका लागी र नेपाली कला संस्कृति, भेषभुषाहरु जापानीज समुदायमा चिनाउने उद्देश्यले स्थापना भएको फुकुओका नेपाल सोसाइटीको गौरवमय २७ औं अधिवेशन २०२३ जुलाइ १७ तारीक सोमबारका दिनको १२ बजेबाट मिनामी सिमीन सेन्टरमा गर्ने तय भएको छ ।अगिल्लो कार्यकाल सम्म…
फुकुओका नेपाल सोसाइटी प्रस्तुत गर्दछ तिज धमाका २०१९ मिती :2019 -08 -23 शुक्रबार समय :साँझ 6:00 बजे बाट स्थान :चिउओ सिमिन सेन्टर आकासाका अतिथी कलाकार :सुनिता दुलाल र सम्झना लामिछाने मगर ।
नेपाल चिनाउने अभियानमा नेपाल फेस्टिबल फुकुओका, सम्पूर्ण जापानबासी नेपाली बुवा,आमा,दाजुभाइ-दिदी बहिनीहरुमा नमस्कार यही आउँदो अप्रिल १४ र १५, २०१८ मा नेपाल फेस्टिबल फुकुओका आयोजना हुन गइरहेको छ,यो कुनै जाति,क्षेत्र,संस्था आदिको नभईकन हामी सम्पूर्ण नेपालीको साझा पर्ब हो,यसमा हामि सबैको उत्तिकै महत्त्वपूर्ण भूमिका र जिम्मेवारी पनि छ । विगत 7 बर्ष देखि उही ठाउं अनि उही…