देउसी–भैलो सहयोगबाट नेपालका अनाथ आश्रममा स्वास्थ्य शिविर तथा भोजन कार्यक्रम सम्पन्न
फुकुओका नेपाल सोसाइटीको आयोजनामा २०२५ को देउसी–भैलो कार्यक्रमबाट संकलित रकमको सदुपयोग गर्दै नेपालको अनाथ आश्रममा रहेका बालबालिकाहरूका लागि एक विशेष परोपकारी कार्यक्रम…