फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन सम्बन्धी महत्वपूर्ण सुचना !!
उमेदवारी दर्ताका लागि निम्न अनुसारको इमेलमा तोकिएको समयमा उमेदवारी दर्ता गर्नु होला । election@funeso1995.org निर्बाचन कमिटी संयोजक:-पुरुषोत्तम सिग्देल सदस्य: छत्र दाहाल सदस्य:शिव शर्मा