Month: May 2023

FUNESO BLOG

फुनेसोको १ दिने स्वास्थ्य सिवीर सम्पन्न
Funeso Events add comment

फुनेसोको १ दिने स्वास्थ्य सिवीर सम्पन्न

फुकुओका नेपाल सोसाइटी (फुनेसो)ले तनहुँको भिमाद नगरपालीका वडा नं. १ बडहर भन्ज्यांग स्थित श्री सिद्धार्थ उच्च माध्यामीक विध्यालयको प्रांगणमा १ दिने निशुल्क स्वास्थ्य सिवीर २०२३ मे २७ सम्पन्न भएको छ । नियमित स्वास्थ्य जाँच गरौँ स्वस्थ्य बनौ भन्ने मुल नाराका साथ सम्पन्न शिविरमा सहआयोजकको रुपमा तनहुँ समाज जापान, स्थानीय सरोकारवाला निकाय र भिमाद नगरपालिका वडा…

फुकुओकामा घन्कीयो नेपाली पन्चेबाजा
Funeso Events add comment

फुकुओकामा घन्कीयो नेपाली पन्चेबाजा

२०२३ /५ /३ तारिख बुधबारको दिन जापानको क्युस्यु फ़ुकुओकामा हरेक बर्ष गोल्डेन उइकको अबसरमा हुने ठुलो पर्ब हाकाता दोंताकुमा फ़ुकुओका नेपाल सोसाइटी मार्फत सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व हुने गरि सहभागिता हर्ष उल्लासका साथ भएको छ। नेपाली मौलिक पन्चे बाजा ,कौडा बाजा ,नेपाली कल्चर झल्काउने थुप्रै पोशाकहरुको साथमा ,नेपाललाई चिनाउने सगरमाथा ,लुम्बिनी ,पशुपतिनाथको मन्दिर,बाजा हरु लगाएतका तस्बिरहरु…