Month: June 2019

FUNESO BLOG

पहिलो  बैठक बाट पारित भएका निर्णयहरु
२४औँ कार्यसमिती add comment

पहिलो बैठक बाट पारित भएका निर्णयहरु

सन् १९९५ मा स्थापना भएको फुकुओका नेपाल सोसाइटीको २४ औ कार्य समितीको पहिलो बैठक बाट अध्यक्ष योगेश कार्की को संयोजकत्व र भूतपूर्व अध्यक्षहरु तथा समाजसेवीहरुको सल्लाहमा निम्न निर्णय भएका छन। १- फुनेसोको नियमित बैठक प्रत्येक महिनाको पहिलो सनिबार गर्ने ।२- कार्यसमिति सदस्य मा रबि बस्नेत मनोनित र इच्छुक महानुभाब मध्ये १ जना सदस्य थप गर्ने…