कुमामोतो क्षेत्रमा फुकुओकामा रहेका सामाजिक संघसंस्थाद्वारा संयुक्त रुपमा आर्थिक सहयोग
熊本地域の洪水被害者の窮状に鑑み、福岡を拠点とする社会組織、福岡ネパール協会、NRN九州、ネパール日本友好ライオンズクラブの共同イニシアチブで財政支援が行われました! 助けてくれたすべての人に感謝します!! जापानको क्युस्यु क्षेत्रको कुमामोतो,खागोसिमा,ओइता,सागा ओमुता,कुरुमे लगाएत अन्य विभिन्न स्थानहरुमा २०२०-०७-४ तारिख बाट सुरुवात भएको अबिरल बर्षाका कारण धेरै जन धनको…