Day: May 11, 2025

FUNESO BLOG

फुकुओका नेपाल सोसाइटीले ३० औं वार्षिक उत्सब मनायो
Funeso Events, Uncategorized add comment

फुकुओका नेपाल सोसाइटीले ३० औं वार्षिक उत्सब मनायो

१९१५ सालमा फुकुओकामा बसोबास गर्ने नेपालीहरुमा भाइचारा बढाउदै नेपाली चाडपर्वहरु एकसाथ मनाउने र जापानीज नागरीकहरुलाई नेपाल र नेपालीको बारेमा जानकारी दिने उद्धेश्यले स्थापना भएको फुकुओका नेपाल सोसाइटीले स्थापना कालको ३० औं वार्षिक उत्सब भव्यताका साथ मनाएको छ । फुकुओकाको हाकातामा प्रत्येक वर्ष गोल्डेन विकको अवसरमा मनाउदै आइरहेको हाकाता मिनातो दोन्ताकु माचुरीका अवसरमा नेपाल र नेपालीको…