Sukh Dukh Kosh · 互助基金
सुख दुःख कोषमा सहयोग
नेपाल वा जापानमा बसोबास गर्ने नेपालीहरुलाई आपत विपत तथा प्राकृतिक प्रकोपमा मानवीय सहयोग र राहत पुर्याउन यो कोष स्थापना गरिएको हो। तपाईंको सानो सहयोगले ठूलो फरक ल्याउँछ।
खाता विवरण · 振込先
- बैंक · 銀行
- JP BANK (ゆうちょ銀行)
- खाता नम्बर · 記号-番号
- 17450-54701731
- खाताको नाम · 口座名義
- フクオカ ネパールソサエテイ-
अन्य बैंकबाट पठाउँदा · 他の金融機関から振り込む場合
- 銀行名
- ゆうちょ銀行
- 店名(店番)
- 七四八店(748)
- 預金種目
- 普通預金
- 口座番号
- 5470173
सहयोग कसरी गर्ने?
- रकम पठाउनुहोस्माथिको खातामा ATM, ゆうちょ app वा बैंक ट्रान्सफरबाट रकम जम्मा गर्नुहोस्।
- आफ्नो नाम लेख्नुहोस्ट्रान्सफर गर्दा पठाउने व्यक्तिको नाम (振込人名) प्रस्ट लेख्नुहोस्।
- जानकारी दिनुहोस् रकम पठाएपछि info@funeso1995.org वा funeso1995@gmail.com मा इमेल गरी जानकारी दिनुहोस्।
सहयोगको लागि हार्दिक धन्यवाद। तपाईंको सहयोग आपत–विपतमा परेका नेपालीहरुसम्म पुग्नेछ।